कांग्रेस नेता विष्ट बेलायतमा सम्मानित

लण्डन । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट बेलायतमा सम्मानित भएका छन् । बेलायत भ्रमणमा रहेका विष्टलाई सोमबार एक कार्यक्रम आयोजना गरी एनआरएन यूकेले सम्मान गरेको हो । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका विष्टलाई अल्डरसटस्थित एनएनआरएन यूकेको आफ्नै कार्यालय कार्यक्रम गरि सम्मान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि प्रवासमा बसेर पनि … Continue reading कांग्रेस नेता विष्ट बेलायतमा सम्मानित